संवाद न्युज ब्युरो, पोखराको बाग्लुङ बसपार्क बाट कास्की प्रहरीले शुक्रबार १८ जना खाजा घरका सञ्चालकहरु लाई पक्राउ गरेको छ । खाजा घरमा अनैतिक गतिविधि , होहल्ला र विभिन्न अपराधिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा […]
पुल प्रसाद गुरुङ ‘पुरन’ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाकी तत्कालीन न्यायिक समितिका सदस्य एवं वडा नम्बर नौकी वडा सदस्य भावना श्रेष्ठ सहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बाटोको निकासा […]
पुल प्रसाद गुरुङ ‘पुरन’ | वि.सं. २०७६ सालतिर बिन्दबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले एक कार्यक्रम बीच एम्बुलेन्स उपसमितिलाई हस्तान्तरण गरेका थिए । कास्की र लमजुङ जिल्लाको सिमानामा रुदी खोला रुदि ए र बी जलविद्युत आयोजना […]
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तारको क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको भागमा समेत एक मन्त्रालय छुट्याइएको विषयमा सार्वजनिक भएको छ । ‘मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका […]
भक्तपुरको सुर्यविनायकमा रहेको भाटभटेनी सुपरमार्केट चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी रु ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने […]
स पटकको दशैमा कुनै पनि प्रहरीले विदान नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले दशैंमा घर बिदा नलिन र बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन दिएको छ । प्रधान कार्यालयको निर्देशनसँगै प्रदेश प्रहरी कार्यालय र ७७ […]